Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

दुर्गा प्रसाईंको अभियानका दजर्न बढी समर्थक पक्राउ

दुर्गा प्रसाईंको अभियानका दजर्न बढी समर्थक पक्राउ

  • काठमाडौं । आन्दोलनमा जाँदै गर्दा दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको दजर्न बढी समर्थक पक्राउ परेका छन् । शुक्रबार बिहान तीनकुने, गौशाला चोक र चाबहिलबाट  पक्राउ परेका हुन् ।

    images
    images
    images

    आफ्ना कार्यकर्ताहरू पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij