Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको भाउ यथावत

सुनको भाउ यथावत

  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको भाउ यथावत रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक  लाख १५ हजार ५०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    गत शुक्रबार पनि छापावाला सुन र तेजाबी सुन सोही मूल्यमा किनबेच भएको थियो । त्यस्तै चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij