Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य अंकको गिरावट

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य अंकको गिरावट

  • काठमाडौँ । बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंकले घटेको छ । नेप्से ०.६५ अंक घटेर १८५८.१० विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.२६ अंक घटेको छ ।

    images
    images
    images

    सो सेसनमा १७ स्टकको २ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको ६८४ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ८ स्टकको मूल्य बढ्दा ७ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij