Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रि ओपन सेसनमा नेप्से ०.४४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से ०.४४ अंकले बढ्यो

  • काठमाडाैं  । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४४ अंक बढेर बन्द भएको छ । नेप्से ०.४४ अंक बढेर १८२६.६७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक बढेको छ ।

    images
    images
    images

    यो सेसनमा ९ स्टकको ७२ हजार ४९६ रुपैयाँ बराबरको २८० कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij