Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

महसुल नबुझाएपछि कास्की कारागारको लाइन काटियो

महसुल नबुझाएपछि कास्की कारागारको लाइन काटियो

  • काठमाडौंं । विद्युत् महसुल नबुझाएपछि कास्की कारागार कार्यालयको लाइन काटिएको छ । पटक पटक ताकेता गर्दा पनि शुल्क बक्यौता नतिरेपछि लाइन काट् बाध्य भएको पोखरा वितरण प्रमुख राजीवसिंहले जानकारी दिए ।

    images
    images
    images

    कारागारले २०लाख हाराहारी बक्यौता तिर्न बाँकी छ । 

    केन्द्रले ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काट्ने अभियान चलाएको छ । केही दिनअघि नै लाइन काट्ने तयारी थियो । तर कारागार कार्यालयले समय मागेपछि रोकिएको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij