Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

भूकम्पको धक्काले हल्लिएको जाजरकोट

भूकम्पको धक्काले हल्लिएको जाजरकोट

  • काठमाडौं । जाजरकोटको लामिडाँडामा गए राती ११:४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

    images
    images
    images

    त्यसैगरी बिहान ८:१५ बजेसम्म भूकम्पमा परि घाईते हुनेमा जाजरकोटका ५५ जना तथा रुकुम पश्चिमका ८५ गरी कुल १४० जना रहेका छन् ।

    images

     

    images

    #भूकम्प #जाजरकोट

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij