
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा कुटाकुट गरेका दुई पाइलटको लाइसेन्स सस्पेन्समा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरुको लाइसेन्सलाई सस्पेन्समा राखेको हो ।
प्राधिकरणले कुटाकुटमा संलग्न तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा राखेको हो ।उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij