Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

  • काठमाडौँ । दैलेख, ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ चान्ने चौतारा बस्ने ४५ वर्षीय नबिन राना र उनकै श्रीमती रत्न रानालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   

    images
    images
    images

    उक्त ठाउँमा प्रहरी चौकी जम्बुकाध र अस्थायी प्रहरी पोष्ट हाडाकोटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा बरामद गर्ने क्रममा उनीहरूले प्रहरीलाई गाली गलौज तथा अभद्र व्यवहार गरेपछि दुवै जनालाई ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij