
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । भारतीय सयपत्री मालाको आयात नहुने भएको छ । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस रोकेसँगै माला आयात नहुने भएको हो ।
एक सूचना जारी गर्दै बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले आयातमा प्रतिबन्ध लगाएको जनाएको छ । उक्त सूचनामा स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij