Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

नागरिक एपमा लाईसेन्स देखाउँदा प्रहरीले चिट काट्न नपाउने

नागरिक एपमा लाईसेन्स देखाउँदा प्रहरीले चिट काट्न नपाउने

  • काठमाडौँ । नागरिक एपमा रहेको लाइसेन्स देखाउँदा प्रहरीले चिट काट्न नपाउने भएको छ । सरकारले नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने भएको हो ।

    images
    images
    images

    सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपबाट देखाउन सक्ने नागरिक एपले सामाजिक सञ्जालमा जानकारी दिएको छ ।  

    images
    सवारी चालक अनुमति पत्र लिंक नभएकाले लिंक गर्न नागरिक एपले  आग्रहसमेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij