Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

८ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

८ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

  • काठमाडौँ । रुपन्देहीको कञ्चन गाउँपालिकामा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।  कञ्चन गाउँपालिका–३ का ४२ वर्षीय बुद्धबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    कपिलवस्तु वाणगंगा नगरपालिका–१० स्थित कोठी खोलाबाट इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    images

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बलात्कृत बालिकाको उपचार भइरहेको र घटना बारे थप अनुसन्धान भइरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij