Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मणिपुरमा बढाइयो इन्टरनेटमा लगाइएको प्रतिबन्द

मणिपुरमा बढाइयो इन्टरनेटमा लगाइएको प्रतिबन्द

  • काठमाडौँ । भारतको मणिपुर सरकारले राज्यमा मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाएको छ । बीबीसी हिन्दीले मणिपुरमा अक्टोबर ३१ सम्म मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्द बढाइएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    मुख्यमन्त्री विरेन्द्र सिंहले इन्टरनेटमा लगाइएको प्रतिबन्द हटाउने बताएको एक हप्तापछि पुन: प्रतिबन्द बढाएको जनाइएको छ ।  केही असामाजिक तत्वले जनभावना भड्काउने गरी तस्वीर र भिडियो फैलाउन सामाजिक सञ्जालको दुरुपयोग गर्न जोखिम रहेको भन्दै प्रतिबन्द बढाइएको हो ।

    AGNI GROUP

    गत मईदेखि मणिपुरमा दुई समुदायबीच भड्किएको हिंसाका कारण पाँच महिनादेखि तनाब जारी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij