Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

पहिलो गैरआवासीय नागरिकता कुल आचार्यलाई

पहिलो गैरआवासीय नागरिकता कुल आचार्यलाई

  • काठमाडौँ । गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु भएको छ । बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरे ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो भने जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसीका नाममा नागरिकता जारी गरेको थियो ।

    images

    प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई  सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij