
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजार कित्ता सेयर भोलि असोज २९ गतेबाट बिक्रीमा आउने भएको छ ।
कम्पनीले अवितरित कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर बिक्रीमा राख्ने भएको हो। जसमा संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता रहेका छन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम १०० रुपैयाँ राखिएको छ । बोलपत्र आउँदो कात्तिक १३ गतेसम्म पेस गर्नुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij