Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

रसुवामा विद्युतीय राहदानी सेवा संकलन स्थगित

रसुवामा विद्युतीय राहदानी सेवा संकलन स्थगित

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय रसुवामा विद्युतीय राहदानी सेवा संकलन स्थगित भएको छ ।

    images
    images
    images

    विद्युतीय राहदानीका लागि बायोमेट्रिक संकलन लगायतको कार्य गर्न केन्द्रीय सिस्टममा प्राविधिक समस्या उत्पन्न भई सो कार्य सुरु गर्न नसकिएकाले अर्को सूचना प्रकाशन नहुँदासम्मका स्थगित गरिएको हो । 

    निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवाली सोमबार विज्ञप्ति जारी गर्दै सेवा स्थगित भएको जानकारी दिए । उनका अनुसार राहदानी सम्बन्धी सम्पूर्ण कार्य स्थगन भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij