Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

उत्तर सिक्किमको लोनाकमा आएको बाढीका कारण १४ जनाको मृत्यु

उत्तर सिक्किमको लोनाकमा आएको बाढीका कारण १४ जनाको मृत्यु

  • काठमाडौँ । उत्तर सिक्किमको लोनाक तालमा भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । त्यस्तै २२ सेनाका जवानसहित १०२ जना बेपत्ता छन् ।

    images
    images
    images

    सिक्किम सरकारले यस दुर्घटनाको पछिल्लो जानकारी साझा गरेको छ । अधिकारीहरूका अनुसार उत्तर बंगालमा बगेका तीनजना सहित अधिकांश मृतकको पहिचान भएको छ ।  बेपत्ता भएका २३ जना सैनिक मध्ये एक जनाको बुधबार बिहान उद्धार गरिएको थियो ।

    सिक्किममा मङ्गलबार र बुधबार राति करिब १.३० बजे सुरु भएको बाढीको स्थिति चुंगथाङ बाँधबाट पानी छोडेका कारण बिग्रिएको अधिकारीहरूले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij