Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अफगानिस्तानमा सडक किनारमा बम विस्फोट,हुदा ३ जनाको मृत्यु

अफगानिस्तानमा सडक किनारमा बम विस्फोट,हुदा ३ जनाको मृत्यु

  • काठमाडौं  । अफगानिस्तानको राजधानी काबुलमा आइतवार सडक किनारमा बम विस्फोट हुँदा गाडीमा रहेका कम्तीमा तीनजनाको मृत्यु भएको छ ।अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले बताएअनुसार, सुरक्षाबल पब्लिक प्रोटेक्सन फोर्सेसका एक प्रवक्ताको पनि आक्रमणमा मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट