Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

हर्क साम्पाङलाई आयो अदालतबाट आदेश : व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्नू

हर्क साम्पाङलाई आयो अदालतबाट आदेश : व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्नू

  • काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न र जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ ।

    images
    images
    images

    उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले साम्पाङलाई व्यक्तिको जमिनमा प्रवेश नगर्न र उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो । पर्यटन व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij