Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वराष्ट्रपति ट्रम्पलाई थुन्न खोजी शुरु

पूर्वराष्ट्रपति ट्रम्पलाई थुन्न खोजी शुरु

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या गर्ने क्रमममा इराकी सैनिक अधिकारीको पनि हत्या गरेको अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सिएनएनका अनुसार मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा इरानले यसअघि नै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । इरानले पक्राउ पुर्जी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा पठाएको छ ।

    AGNI GROUP

    गत वर्ष अमेरिकी ड्रोन आक्रमणमा बगदादमा इरानी मेजर जनरल सुलेमानी र इराकी मिलिशियाका शीर्ष नेता अबु महदी अल मुहंदिसको एकसाथ मृत्यु भएको थियो । सुलेमानीको हत्या अभियोगमा इरानले र मुहंदिसको हत्या अभियोगमा इराकले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij