
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । मुग्लिन-नारायणगढ सडक एकतर्फी खुलेको छ । गएरातिदेखि परेको अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक बिहानैदेखि बन्द भएको थियो ।
रोकिएका सवारीसाधनको अत्याधिक चापका कारण केही समय पहिरो पन्छाउन रोकि अवरुद्ध सडक एकतर्फी खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
केही समयपछि पुनः बाँकी पहिरो पन्छाई सडक दुईतर्फी संचालनमा ल्याउने कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij