Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर चितवन पुगे प्रधानमन्त्री बालेन

रास्वपा महाधिवेशनमा भाग लिन छोरी बोकेर चितवन पुगे प्रधानमन्त्री बालेन

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका लागि प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह भरतपुर आइपुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंबाट बुद्ध एयरको जहाजबाट उनी भरतपुर उत्रिएका हुन् । विमानस्थलबाट निस्किँदै गर्दा शाहले छोरी बोकेका थिए । पत्नी सविना काफ्लै पनि सँगै छिन् ।

    AGNI GROUP

    एयरपोर्टबाट सीधै उनी कालिका नगरपालिकाको शक्तिखोरमा रहेको लटौली रिसोर्ट पुगेका छन् ।

    जिल्ला सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाह कार्यक्रम अगाडि लटौलीमा रेष्ट गरेपछि महाधिवेशन उद्घाटन स्थल आउने तयारी छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij