Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

'ठग्ने सहकारीलाई ठेगान लगाउँछु'

'ठग्ने सहकारीलाई ठेगान लगाउँछु'

  • काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारी सञ्चालकलाई कानूनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले ठगी गर्ने सहकारीहरुको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

    images
    images
    images

    उनले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको पनि जानकारी दिइन् । १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ जिल्लाहरुको तथ्याङक विश्लेषण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij