
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बुधबार उकालो लागेको सुनको मूल्य बिहीबार पनि बढेको छ। आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको थियो ।
आज तेजावी प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रूपैयाँमा कारोबार कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij