Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

भाउजूको हत्या गर्ने देवर पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

  • काठमाडौं । नवलपरासी (पश्चिम)  रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी भएकी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij