
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सुदूरपश्चिम धनगढीमा लागूऔषधसहित क्लिनिक सञ्चालन पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा लागूऔषध फेला परेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट त्रिंगा सप्ट नामक लागूऔषध ४७ ट्याब्लेट र एन्टिकफ ४८ पत्ता फेला परेको छ । कैलाली गाउँ प्रहरी चौकीको समूहले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij