Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको ढ्यापढ्यापे समयमा उनले मृत्युदण्डको कानुन नबनाएसम्म भ्रष्टाचार नरोकिने तर्क गरे।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij