Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

४१ देशमा पुग्यो कोरोनाको नयाँ प्रकार

४१ देशमा पुग्यो कोरोनाको नयाँ प्रकार

  • काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) अहिलेसम्म ४१ वटा देशमा पुगेको छ । मंगलवार साँझ डब्ल्यूएचओले यसको जानकारी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    बेलायतमा पहिलोपटक देखिएको कोरोना भाइरसका नयाँ प्रकार पहिलेको कोरोना भन्दा ७० प्रतिशत धेरै चाँडो फैलिन्छ ।

    AGNI GROUP

    त्यस्तै साउथ अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हालसम्म ६ वटा देशमा फैलिएको छ ।

    बेलायतमा पाइएको कोरोनाको नयाँ स्ट्रेन भने १४ डिसेम्बरमा पाइएको बेलायतले बताएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij