Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से १६.९३ अंकले घट्यो

नेप्से १६.९३ अंकले घट्यो

  • काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ०.९१ प्रतिशतले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर १८३३.६९ को बिन्दुमा झरेको छ।योसँगै २७० कम्पनीको २८ लाख १० हजार ६२७ कित्ता सेयर आज ८२ करोड ४२ लाख १७ हजार एक रुपैयाँमा कारोबार भएको छ ।

    images
    images
    images

    आज सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले घटेर ३५२.३७ को बिन्दुमा पुगेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.४४ प्रतिशतले घटेको छ ।

    आज विन नेपाल लघुविक्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.०५ प्रतिशतले घटेर प्रतिकित्ता ७९२ रुपैयाँ कायम भएको छ । त्यस्तै, वेस्टर्न हाइड्रोपावर कम्पनीको सयेरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij