Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

धूले आँधी आउँदा ६ जनाको मृत्यु

धूले आँधी आउँदा ६ जनाको मृत्यु

  • अमेरिकाको इलोनोई राज्यमा सोमवार धूले आँधी आउँदा कम्तीमा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    इन्टरस्टेट ५५ हाईवेमा धूलोका कारण ७० वटा गाडीहरू जुधेका थिए । ६ जना मारिनुका साथै ३७ जना घाइते भई अस्पतालमा भर्ना भएका छन् । तीमध्ये केहीको स्थिति चिन्ताजनक रहेको बताइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij