
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । आगामी बैशाख १३ गते राष्ट्रियसभा बैठक बस्ने भएको छ । यसअघि वैशाख ५ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएका हुन् । आइतबार एक सूचना जारी गदै संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बैठक बस्ने बारे जानकारी दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij