Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

किम जोङ–उनले बनाए जासुसी उपग्रह

किम जोङ–उनले बनाए जासुसी उपग्रह

  • उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले आफ्नो देशले पहिलो सैन्य जासुसी उपग्रह निर्माणको काम पूरा गरेको बताएका छन् । उत्तर कोरियाको आधिकारिक वेबसाइट केसीएनएले किम जोङ–उनले यसलाई प्रक्षेपण गर्ने अनुमति दिएको बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    समाचार एजेन्सी एएफपीका अनुसार मङ्गलवार किम जोङ–उनले आफ्ना सैन्य अधिकारीसँग भने, ‘देशको पहिलो जासुसी उपग्रहको काम अप्रिल महिनासम्म पूरा हुनेछ, यसलाई योजना अनुसार छोड्न सकिनेछ ।’ उनले अमेरिका र दक्षिण कोरियाबाट बढ्दो खतराका बीचमा यो भूउपग्रहले देशको सुरक्षा क्षमता बढाउने बताए ।

    AGNI GROUP

    कोरियाले ठोस इन्धन अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गरेको एक सातापछि देशको पहिलो सैन्य जासुस उपग्रहको निर्माण सम्पन्न भएको खबर आएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij