Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से २९.०७ अंकले घट्यो

नेप्से २९.०७ अंकले घट्यो

  • काठमाडौं । नेप्से परिसूचक बिहीबार २९.०७ अंकले घटेर १९३४.४७ विन्दुमा झरेको छ ।

    images
    images
    images

    नेप्सेमा १.४८ प्रतिशतको गिरावट आउँदा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । आज ४९ लाख १३ हजार ७०२ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

    नेपाल स्टक एक्सचेन्जले तीन धितोपत्र एडीएलबी, केडीएल र एमएचसीएलको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको जनाएको छ । २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै चारवटाको मूल्य स्थिर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij