Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतमा गोली चल्दा ४ जनाको मृत्यु

भारतमा गोली चल्दा ४ जनाको मृत्यु

  • भारतको पंजाबस्थित भटिन्डा मिलिटिरी स्टेशनमा गोली चल्न चार जनाको मृत्यु भएको छ । गोलीकाण्डमा कुनै पनि आतंकवादी संगठनको संलग्न नभएको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    सो स्टेशनबाट केही दिन अघि राइफल हराएको र गोली चल्नुमा यही कारण हुन सक्ने अनुमान गरिएको छ । गोली चल्ने बित्तिकै सैनिक क्याम्पभित्र रहेको 'स्टेशन क्विक रिएक्सन टिम्स्'लाई परिचालन गरिएको थियो । हाल सो सैन्य इलाकालाई 'हाइ अलर्ट'मा राखिएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij