Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

महानगरले उठाएन सिंहदरबारसँगै राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर

महानगरले उठाएन सिंहदरबारसँगै राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर

  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन ।

    images
    images
    images

    फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए । सोहीअनुसार महानगरले हिजोदेखि फोहोर नउठाएको हो । मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय लहडमा अनायासै गरिएको निर्णय नभएको बताएका थिए ।

    प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लामो स्टाटस लेखेर उनले फोहोर नउठाउनुको कारणबारे स्पष्टिकरण दिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij