
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाइसकेको उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
मन्त्रालयको कार्यप्रगति विवरणबारे जानकारी दिन सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाली समाज र सरकारी निकायमा धेरैपटक बहसपछि मन्त्रालयले सो कामलाई अगाडि बढाउने गरी कार्ययोजना बनाएको उनले उल्लेख गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij