Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

हलिउड अभिनेता रिचर्डको निधन 

हलिउड अभिनेता रिचर्डको निधन 

  • चर्चित हलिउड स्ट्यान्डअप कमेडियन एवं अभिनेता रिचर्ड बेल्जरको निधन भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको गत आइतबार ७८ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनको खबरले प्रशंसकहरु गहिरो शोकमा परेका छन् ।

    images
    images
    images

    उनको निधन फ्रान्सको ब्युलिउ सुर मेर शहरमा भएको हो । स्ट्यान्ड अप कमेडियनको रूपमा आफ्नो करियर सुरु गरेका रिचर्डले थुप्रै फिल्महरुमा काम गरिसकेका छन् ।

    उनी विशेषगरी ‘जोन मुन्च’को भूमिकाका लागि परिचित छन् । उनले ‘होमिसाइडस् लाइफ अन द स्ट्रिट’ र ‘ल एन्डस् अर्डरस् एसभीय’ शोहरूमा यो चरित्र निभाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij