Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

यस्तो छ आजको विदेशी विनियम दर

यस्तो छ आजको विदेशी विनियम दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी विनियम दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.८४ रुपैयाँ रहेको छ ।

    images
    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४१.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.०७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५९.१८ रुपैयाँ रहेको छ भने बिक्री दर १५९.९० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९८ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.३९ रुपैयाँ रहेको छ ।

    images

    साउदी रियाल एकको खरिद दर ३५.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.८४ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९७ रुपैयाँ रहेको छ ।

    fff_nU4He2N8cD.webp

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij