Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन

हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन

  • हलिउड चर्चित अभिनेत्री रक्वेल वेल्चको निधन भएको छ । वेल्चको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको हो । वेल्चको अस्वस्थता कै कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

    images
    images
    images

    वेल्चले ५० वर्षको अभिनय करियरमा ३० फिल्म र ५० टेलिसिरियल अभिनय गरेकी थिइन् । यसको अलवा उनले धेरै प्रोजेक्टमा क्यामियो पनि गरेकी थिइन् । बोल्ड क्यारेक्टरका लागि दर्शक माझ चर्चित उनले ‘गोल्डेन ग्लोब’ अवार्ड पनि हात पारेकी थिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij