Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मालीको आतंककारी हमलामा ज्यान गुमाउनेको संख्या ७० पुग्यो

मालीको आतंककारी हमलामा ज्यान गुमाउनेको संख्या ७० पुग्यो

  • काठमाडौं । अफ्रिकी देश नाइजेरियामा भएको आतंककारी हमलामा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    मिडिया रिपोर्टकाअनुसार आतंककारीले मालीको सीमा निजकै रहेका दुई गाउँमा हमला गरेका थिए ।

    AGNI GROUP

    यो हमलामा २० भन्दा धेरै मानिस घाइते भएका छन् । गृहयुद्धका कारण त्यहाँ २०१७ देखि नै आपत्कालीन घोषणा गरिएको छ ।

    आतंककारीले त्यहाँका दुई गाउँलाई निशाना बनाएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट