
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.८२ अंकले घटेको छ।
प्री ओपन सेसनमा आज १६ कम्पनीको ४ हजार ७०६ कित्ता सेयर १९ लाख ९८ हजार ५२१ रुपैयाँमा कारोबार भएको छ ।कारोबारमा आएका कम्पनीमध्ये १० को मूल्य वृद्धि भएको छ भने ४ को घटेको छ । सो सेसनमा बाँकी १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij