Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शक्तिशाली भूकम्पमा परी इरान र अजरबैजानमा ५ जनाको मृत्यु

शक्तिशाली भूकम्पमा परी इरान र अजरबैजानमा ५ जनाको मृत्यु

  • काठमाडौं । इरानमा शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा ३ जना र अजरबैजानमा २ जनाको मृत्यु भएको छ। भुकम्पमा परी घाइते हुनेमा इरानमा ३०० र अजरबैजानमा ५०० जना गरेर दुवै देशमा कुल ८०० जना भन्दा धेरै घाइते भएका छन् ।

    images
    images
    images

    इरानको उत्तर पश्चिम कोय भन्ने ठाउँमा केन्द्रबिन्दु बनाउर ५.९ रेक्टरको भूकम्प गएको हो। उक्त भुकम्पको झड्का छिमेकी देश अजरबैजानका साथै टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij