Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

आँधीबाट कम्तीमा १६ जनाको, १९ बेपत्ता

आँधीबाट कम्तीमा १६ जनाको, १९ बेपत्ता

  • माडागास्करमा आँधीबाट कम्तीमा १६ जनाको ज्यान गएको छ । माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आएको आँधीमा  परेर बिहीबारसम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् ।

    images
    images
    images

    अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्र जानकारी दिएको छ । 

    यहाँका ५५ हजार जनाभन्दा बढी नागरिक आँधीबाट प्रभावित भएको सो केन्द्रले जनाएको छ ।  उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij