
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । आजदेखि राष्ट्रिय वाणिज्य बैंक ५८ औं वर्षमा प्रवेश गरेको छ । आज बैंकको केन्द्रीय कार्यालयमा प्रमुख अथिति उपप्रधानमन्त्रि तथा अर्थ मन्त्रि बिष्णु पौडेलले ५८ औं वार्षिक उत्सवको उद्घाटन गर्ने भएका छन् ।
यस अवसरमा बैंकले आफ्ना सेयरधनी, ग्राहकवर्ग, नियमकारी निकाय, शुभेच्छुकहरुमा हार्दिक आभार प्रकट गरेको छ । साथै, आगामि दिनहरुमा समय अनुसार आधुनिक एवं विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij