Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमको नेटवर्कमा समस्या

  •  काठमाडौं । देशभर नै नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । केही बेरअघिदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो ।

    images
    images
    images

    टेलिकमको मोबाइल नेटवर्कअन्तर्तगका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन नलाग्ने, ब्यालेन्स चेक,एसएमएस नजानेजस्ता समस्या देखिएको छ ।

    टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij