Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

  • काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    images
    images
    images

    कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १७ करोड ४ लाख ३७ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    images

    नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले प्रस्तावित लाभांश पाउनेछन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij