Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

इराकमा हिंसात्मक आक्रमण : सातजना सुरक्षाकर्मी मारिए

इराकमा हिंसात्मक आक्रमण : सातजना सुरक्षाकर्मी मारिए

  • काठमाडौ । इराकको सलाहुद्दिन प्रान्तमा भएको एक हिंसात्मक आक्रमणमा परेर सातजना सुरक्षाकर्मी मारिएको बताइएको छ। शनिबार सो हमला भएको थियो । इराकको सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो।

    images
    images
    images

    यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij