Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

तीन नाबालिगलाई दिइयो मृत्युदण्ड

तीन नाबालिगलाई दिइयो मृत्युदण्ड

  • ईरानमा जारी सरकार विरोधी प्रदर्शनलाई रोक्नका निमित्त ईरान सरकारले नाबालिगलाई समेत मृत्युदण्डको सजाय सुनाएको बाहिरिएको छ ।

    images
    images
    images

    अन्तर्राष्टिय संचारमाध्यम ‘द वाशिङटन पोस्ट’ का अनुसार हालै मात्र ईरान सरकारले प्रदर्शनमा सहभागि भएका तीन जना नाबालिगहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो । तेहरानमा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा यी तीन नाबालिगहरूविरुद्द मुद्दा दायर गरिएको थियो ।

    इरानको बसिज अर्धसैनिक बलका एक सदस्यलाई चक्कु, ढुङ्गा र बक्सिङ ग्लब्सको प्रयोग गरि हत्या गरेको र भ्रष्टचारमा समेत संलगन रहेको ठहर गर्दै इरानको ‘रिभुल्सनरी’ अदालतले उनीहरुलाई मृत्युदण्ड सुनाएको रिपोर्टमा उल्लेख छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij