Logo

May 24 2025 | २०८२, जेठ १० गते

May 24 2025 | २०८२, जेठ १० गते

आईजीपी धिरजलाई प्रधानमन्त्रीको धाप 

आईजीपी धिरजलाई प्रधानमन्त्रीको धाप 

  • ललितपुर । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै नेपाल प्रहरी प्रमुख आईजीपी धिरजप्रताप सिंहलाई बालुवाटार बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष धन्यवाद दिएका छन् ।

    images
    images
    images

    प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीले शान्ति सुरक्षाको व्यवस्थापनमा उत्कृष्ट कार्यशैली प्रदर्शन गर्नुका साथै नेपाल प्रहरीले निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल मानिएका जिल्लाहरूमा कुनै अप्रिय घटना नभएको शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भएको भन्दै प्रधानमन्त्री देउवाले आईजीपी धिरजप्रताप सिंहलाई विशेष धन्यवाद दिएका हुन् ।

    images

    आईजीपी धिरज सिंहले प्रहरी कर्मचारीहरूलाई दिनुभएको कडा निर्देशन र चुनावमा खटिने सुरक्षाकर्मीदेखि आवश्यक स्रोत साधनको भरपुर प्रयोग गरी सुरक्षालाई मजबुत बनाएका कारण पनि कुनै अप्रिय घटना हुन पाएन ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij