Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

BREAKING NEWS

'सडकको डिभाइडरमा बोराले छोपेर राखिएको बम पड्कियो'

'सडकको डिभाइडरमा बोराले छोपेर राखिएको बम पड्कियो'

  • काठमाडौं । चितवनको टाँडीमा बम विस्फोट भएको छ । विस्फोटले स्थानीयहरु हताहत भएका छन् । अनलाइन पत्रिकाका सहकर्मी निरंजन आचार्यका अनुसार तीनवटा बममध्ये एउटा बम पड्कििएको र दुई वटा बम डिस्पोज गरिएको छ । टाँडीमा निर्माण हुँदै गरेको पुलमा झुण्डाइएको बमलाई सडकमा रहेको डिभाइडरमा राखेर पड्काइएको बताईन्छ ।

    images
    images
    images

    सुरक्षा स्रोतका अनुसार ठूलो आवाजमा पड्किएको बमले कुनै मानवीय क्षति चाहिँ भएको छैन । स्रोत भन्छ, ‘प्रारम्भिक अनुसन्धानमा विप्लवका कार्यकर्ताहरुले बम विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij