Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

चिठ्ठामा ठग्नेको बल्ल लाग्यो ठेगान

चिठ्ठामा ठग्नेको बल्ल लाग्यो ठेगान

  • काठमाडौँ । गौशालामा चिठ्ठामार्फत हजारौलाई ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौशालाका 'सत्या लक्की ड्र' का सञ्चालक ३५ वर्षीय लालबाबु साह रहेका छन् । सर्वसाधारणलाई प्रत्यक्ष रूपमा ठगी गरेको भन्दै साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार प्रहरी प्रशासनको अनुमतिबिना चिट्ठाको नतिजा खोल्ने क्रममा अवस्था अनियन्त्रित भएपछि घटनास्थलमा पुगेको प्रहरीको टोलीले साहलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    ती समूहले २५१ रूपैयाँमै चिट्ठाको रसिद कटाएपछि मोटरसाइकल, मोबाइल लगायतका घरायसी सामान उपहारको लोभ देखाएर  दश हजार बराबरको रसिद बिक्री गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij